नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक प्रस्तोतामा जेस क्रो
मङ्गलबार, २५ कात्तिक २०८२, २१ : ३८
काठमाडौँ । जेस क्रो एसबीएल नेपाल प्रिमियर लिग २०२५ को प्रसारण प्यानलमा आधिकारिक प्रस्तोताका रूपमा जोडिएकी छिन्। जेस क्रो आवाज पुरै सिजनभर सुनिने छ ।
क्रो क्रिकेट क्षेत्रमा एक चर्चित स्वतन्त्र खेल प्रस्तोता, डिजिटल होस्ट र सामाजिक सञ्जाल बजारीकरण प्रबन्धक हुन्। उनी विभिन्न खेल प्रतियोगिता र टोलीहरूसँग काम गर्ने अनुभव राख्छिन्। विशेषगरी, उनले टी–१० लिग र द हन्ड्रेड जस्ता ठुला प्रतियोगिताका टोलीहरूका लागि कन्टेन्ट क्रिएटरको रूपमा काम गरेकी छन्।
सन् २०२४ मा उनले ‘यङ फिमेल ब्रोडकास्टर अफ द इयर’ अवार्ड जित्न सफल भएकी थिइन्। साथै, उनी ‘बियोन्ड द गेम’ नामक पोडकास्टको होस्ट पनि हुन्।
लिगका लागि प्रसारण प्यानलमा थप नामहरू छिट्टै घोषणा गरिने जानकारी पनि दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण