काठमाडौँ । मौसम सफा भएसँगै अहिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट हिमशृङ्खलाहरू स्पष्ट रूपमा देखिन थालेका छन्। अन्य समयमा धुम्म बादलले छेकिने गरेका यी हिमशृङ्खलाहरू अहिले आकाश खुलेपछि सजिलै देख्न सकिने भएका हुन्।
_evc5ieRp11.jpg)
काठमाडौँ उपत्यकाबाट मनासलु, गणेश हिमशृङ्खला, लाङटाङ, जुगल हिमशृङ्खला, गौरीशङ्कर हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ।
_ecxz3f5Alr.jpg)
विशेषगरी, मौसम सफा भएपछि उपत्यकाको पर्यटकीय स्थल नगरकोटबाट १८० डिग्रीसम्मका यी मनमोहक हिमशृङ्खलाहरू अवलोकन गर्न सकिने भएको छ।
_gBgKmUI8cz.jpg)
_ESnpQ7q1Qu.jpg)
_8fFk37vKta.jpg)
_UDUYQlbaNm.jpg)
_VYR9jxrwMY.jpg)
_6dAX0FgGzh.jpg)
_41EQ8unKAg.jpg)
_6EiWWDlu4p.jpg)
[तस्बिर : नेपाल फोटो लाइब्रेरी]
प्रतिक्रिया