एनपीएल उद्घाटनअघि फ्लडलाईट बनिसक्छ : क्यान
बुधबार, २६ कात्तिक २०८२, १५ : ४१
काठमाडौँ । आगामी मंसिर १ गतेदेखि ‘डे नाइट’ खेलका साथ सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनपूर्व नै फ्लडलाईट जडान कार्य पूरा हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले दाबी गरेको छ ।
क्यानका प्रवक्ता छुम्बि लामाले जडान र परीक्षणको काम एकसाथ चलिरहेकाले उद्घाटनअघि नै सबै तयारी सकिने बताएका छन् ।
लामाले रातोपाटीसँग कुरा गर्दै भने, 'हामीसँग अझै चार दिन बाँकी छ। जडान र परीक्षण कार्यसँगै चलिरहेको छ। उद्घाटन पूर्व नै बनिसक्छ ।’
यस्तै, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले पनि उद्घाटनपूर्व नै फ्लडलाईट तयार हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण