बलम्बु फ्लाईओभरको भार क्षमताको अन्तिम परीक्षण हुँदै (फोटो फिचर)
बुधबार, २६ कात्तिक २०८२, १५ : ४६
काठमाडौँ । नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गतको बलम्बु फ्लाईओभरको अन्तिम चरणको भार क्षमता परीक्षण भएको छ । एन.एस. इञ्जिनियरिङले एलभीडीटी सेन्सर र स्ट्रेन गेजको प्रयोग गरेर उक्त परीक्षण गरेको हो ।
उक्त परीक्षणमा २४ वटा डम्प ट्रकको प्रयोग गरिएको थियो । ३ वटा स्पानमा १३० टनको दरले कुल ३९० टनको लोड दिएर त्यसको भार क्षमताको परीक्षण गरिएको हो ।
सुरुङमार्ग सञ्चालनको लागि अहिले ठेक्का आह्वान भएको छ । ठेक्का प्रक्रिया सकिएसँगै सुरुङ सञ्चालन गर्नुपर्ने भएपछि अन्तिम फ्लाईओभरको अन्तिम परीक्षण गरिएको हो । यसअघि दसैँ अगाडि समेत यसको प्रारम्भिक परीक्षण गरिएको थियो ।
_eksNY9MwqY.jpg)
_obzmRPk5oj.jpg)
_WTaTjzwkSI.jpg)
_zjlMJa8B32.jpg)
_v9jvuyQ8xs.jpg)
_A44RS7Uv7C.jpg)
_subvKlke2O.jpg)
_DUHdY83Pwz.jpg)
_oQa5D7v8VJ.jpg)
_fb66Qs0XZ6.jpg)
_vjH50jUCiU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण