गैरआवासीय नेपाली संघको स्वागतमा हर्षविभोर भए तेक्वान्दो खेलाडी
काठमाडाैँ । कतारमा हुन गइरहेको मैत्रीपुर्ण तेक्वान्डो खेलका लागी नेपालबाट गए राती खेलाडीहरु दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
दोहामा आगामी १४ देखि १७ नोभेम्बर २०२५ सम्म हुन लागेको ५औं कतार तेक्वान्दो ओपन च्याम्पियनसिप (G-1) मा नेपालको प्रतिनिधित्व गर्दै आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई गैरआवासीय नेपाली संघ कतारले स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NRNA NCC Qatar) का अध्यक्ष कृष्ण पन्थी, वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल लगायतका पदाधिकारी र सदस्यहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल (Hamad International Airport) मा फूलमाला, खादा र टिकाले भव्य रूपमा स्वागत गरेका छन् ।
च्याम्पियनसिपमा भाग लिन आएकी खेलाडी ममता रिजाल भन्छिन् -देशको राजनीतिक उतारचढावले गर्दा खेलाडीहरुलाइ सरकार पक्षबाट हौसला प्रदान नभएपनि गैरआवासीय नेपाली संघ कतारले स्वागत गर्दा आफुहरु हर्षविभोर भएको बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण