मधेस प्रदेश भवन अगाडि आज पनि ७ दलको धर्ना
शनिबार, २९ कात्तिक २०८२, १३ : ५२
सारांश
- मधेसमा ७ दलका नेता कार्यकर्ताले प्रदेश भवन अगाडि धर्ना दिएका छन्।
- उनीहरूले मुख्यमन्त्री नियुक्ति कानुन सम्मत नभएको भन्दै विरोध जनाएका छन्।
- विरोध प्रदर्शनकारीहरूले मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेका छन्।
काठमाडौँ । मधेसमा आज पनि ७ दलका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रदेश भवन अगाडि धर्ना दिएका हुन् ।
यसअघि पनि उनीहरुले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति कानुन सम्मत नरहेको भन्दै धर्ना दिँदै आएका थिए । उनीहरुले सो निर्णय बदर हुनुपर्ने माग राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण