गण्डकी कांग्रेसले माग्यो मंसिरभित्रै नियमित महाधिवेशन
नत्र विशेष महाधिवेशन गर्नुपर्ने निर्णय
शनिबार, २९ कात्तिक २०८२, १६ : ४५
पोखरा । नेपाली कांग्रेसको नियमित महाधिवेशन मंसिरभित्रै गर्न गण्डकी प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको छ ।
प्रदेश कार्यसमितिले आयोजना गरेको भेलाले सर्वसम्मत निर्णयसहित नियमित महाधिवेशन माग गरेको हो ।
नियमित महाधिवेशन समयमा नभए विशेष महाधिवेशन गर्नुपर्ने निर्णय गरिएको महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशन गर्न केन्द्रीय समिति तयार छैन, त्यसैले प्रदेशले दबाब दिएको हो ।
भेलामा ११ वटै वटा जिल्लाबाट नेता कार्यकर्ता सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण