लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस सेयर घोषणा
सोमबार, ०१ मङ्सिर २०८२, १० : ४०
सारांश
- सनराइज बैंकले शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।
- बैंकले बोनस सेयरमा कर प्रयोजनका लागि नगद लाभांश पनि दिने जनाएको छ।
- यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित हुनेछ।
काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै उक्त बोनसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने समेत बैंकले जनाएको छ ।
हाल बैंकको लाभांश २४ अर्ब ३४ करोड रहेको छ । १० प्रतिशत लाभांश दिँदा अब पुँजी झण्डै २ अर्ब ४३ करोडलगे बढेर २६ अर्ब ७७ करोड पुग्नेछ ।
यो लाभांश आगामी राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण