एनपीएल
फ्लडलाइटमा क्रिकेटको मजा (तस्बिरहरु)
सोमबार, ०१ मङ्सिर २०८२, १८ : ३९
काठमाडौँ । टीयू क्रिकेट रंगशालामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो सिजन सुरु भएको छ । यसपटक क्रिकेटप्रेमीहरुले रात्रिकालीन खेलको मजा लिन पाएका छन् । यसपटक रंगशालामा फ्लडलाइट राखिएपछि यो अवसर जुरेको हो ।
कीर्तिपुरमा सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । यो सिजनका कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
_3HuCDElJyo.jpg)
_vGKx0g0Xc2.jpg)
_GkIdS75fFi.jpg)
_AVHHoM7lIT.jpg)
_z1JLk4152h.jpg)
_FDn4DLtOs0.jpg)
_5ByuPFMMh3.jpg)
_FJx04pP4wg.jpg)
_ADJMXH3qeV.jpg)
_AhmJzeawMT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण