दिउँसो १ बजे बस्ने भनिएको मधेस प्रदेशसभा बैठक सर्यो
बुधबार, ०३ मङ्सिर २०८२, १४ : ५३
सारांश
- मधेस प्रदेश सभाको बैठक दिउँसो १ बजेको सट्टा ३:१० बजेका लागि सारिएको छ।
- सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बैठक महत्त्वपूर्ण बनेको छ।
काठमाडौँ । मधेस प्रदेश सभाको बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक समय परिवर्तन गरेर दिउँसो ३ः१० बजेका लागि तय गरिएको मधेस प्रदेशका सचिवालयले जनाएको छ।
सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘अविश्वास’को प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण