प्रधानमन्त्रीले डाकेको छलफलमा सहभागी हुन विभिन्न दलका नेता सिंहदरबारमा (तस्बिरहरू)
बुधबार, ०३ मङ्सिर २०८२, १६ : ३२
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा भाग लिन विभिन्न दलका नेताहरू सिंहदरबार पुगेका छन्।
- प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेताहरूसँग छलफल गर्दैछिन् ।
- फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता प्रक्रिया चलिरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा सहभागी हुन विभिन्न दलका नेताहरू सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेताहरू छलफल आयोजना गरेकी हुन् ।
_fBNdyj39O4.jpg)
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको प्रक्रिया चलिरहेका वेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले संयुक्त छलफल गर्न लागेकी हुन् ।
छलफल ४ बजेलाई बोलाइए पनि नेताहरू पुग्ने क्रम जारी रहेकाले केहीबेरपछि सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधिहरुसँग अलग अलग र संयुक्त छलफल गरिसकेकी छन् ।
_yHDrrshaMD.jpg)
_U2H3o4BzMC.jpg)
_ABPXoVn6fG.jpg)
_byOlulANHC.jpg)
_2t77dL3kPs.jpg)
_azfVDjT1KG.jpg)
_kDp4NP6GYl.jpg)
_pYOgCVg0aj.jpg)
_CT0cWFA8NI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण