दिलिप नाथ रन आउट, चितवनलाई तेस्रो सफलता
बिहीबार, ०४ मङ्सिर २०८२, १८ : ४८
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा बिहीबार भएको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सको ३ विकेट झारेको छ ।
लुम्बिनीका ब्याट्समेन दिलिप नाथ १० रनमा रन आउट भएका हुन् । उनले १५ बलमा १ चौका हिर्काए । चितवनका कप्तान कुशल मल्ल र विकेट किपर अर्जुन साउदले नाथलाई रन आउट गरेका हुन् ।
१४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ११ ओभरमा ८७ रन बनाउँदा ३ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण