पोखरालाई पहिलो सफलता, सुदूरका ब्राउन आउट
शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : ०३
काठमाडाैँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स र पाेखरा एभेन्जर्सबिचकाे खेल शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ ।
आक्रामक सुरुवात गरेकाे सुदूरका ओपनर जोश ब्राउन आउट भएका छन् ।
पोखराविरुद्ध आक्रामक ब्याटिङ सुरुवात गर्दा ब्राउनले ३५ बलमा ६८ रन बनाए । ६ चौका ५ छक्का हानेका उनी पोखराका जिम्मी नीशमले किरण ठगुन्ना मार्फत क्याच आउट गराए।
सुदूरले ११.२ ओभरमा १०९ रन बनाउँदा एक विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण