नेपाल प्रिमियर लिग
लुम्बिनीले १० ओभरमा बनायो ५९ रन
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ०७
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले १० ओभरमा ५९ रन बनायो।
- टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ३ विकेट गुमाएर ५९ रन बनायो।
- लुम्बिनीका रोहित २७ रनमा र गुल्बदिन नैब ६ रन बनाएर खेलिरहेका छन्।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध १० ओभरमा ५९ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन बनाएको हो ।
लुम्बिनीका लागि अहिले क्रिजमा रोहित २८ बलमा २७ रन बनाएको अवस्थामा छन् भने उनीसँगै क्रिजमा रहेका गुल्बदिन नैबले ६ बलमा ६ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण