काठमान्डुलाई चौथो सफलता, बसिर पनि आउट
शनिबार, ०६ मङ्सिर २०८२, १८ : १९
सारांश
- शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु र विराटनगरबीच खेल हुँदैछ।
- खेलको अपडेटको लागि तयार रहनुहोस्।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध काठमान्डु गोर्खाजलाई चौथो सफलता मिलेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याइ रहेको विराटनगरका बसिर अहमद १९ रन बनाएर क्याच आउट भए ।
उनी ११औँ ओभरको चौथो बलमा गेहार्ड रामसको बलमा आउट भए ।
यसअघि विराटनगरका मार्टिन गप्टिललाई साहब आलमले तेस्रो विकेटका रुपमा क्याच आउट गराएका हुन् । गप्टिल नवौं ओभरको दोस्रो बलमा आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण