जनमत पार्टीद्वारा मंसिर २८ देखि विराेध प्रदर्शन घाेषणा
मंसिर २८ देखि पुस २० सम्म निर्वाचन प्रशिक्षण कार्यक्रम
आइतबार, ०७ मङ्सिर २०८२, १७ : २७
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार रङ्गभेद विरुद्ध एकता दिवस मनाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले रङ्गभेद विरुद्ध (मङ्सिर १०) एकता दिवस मनाउने भएको हो ।
जनमत पार्टीले मंसिर २८ गतेदेखि जिल्लास्तरीय आमसभा तथा विराेध प्रदर्शनकाे घाेषणा गरेकाे छ ।
सचिवालय बैठकले मङ्सिर २८ गतेदेखि पुस २० गतेसम्म जिल्ला स्तरीय चुनावी सभासमेत गर्ने निर्णय गरेको छ । बारा,धनुषा,सिरहा लगायत विभिन्न १५ जिल्लामा समन्वय समिति बैठक तथा निर्वाचन प्रशिक्षण कार्यक्रम गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण