स्पिन चल्दा विराटनगरलाई जनकपुरको लगातार विकेट
सोमबार, ०८ मङ्सिर २०८२, १४ : २६
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले लगातार विकेट गुमाएकाे छ । शुक्रबार त्रिवि क्रिक्रेट मैदानमा विराटनगर किंग्ससँगकाे खेलमा विराटनगरका स्पिन बलर चल्दा जनकपुरले विकेट गुमाउनुपरेकाे हाे ।
१२ ओभरमा ६६ रन बनाउँदा जनकपुरले ४ विकेट गुमाएको छ ।चौथो विकेटको रुपमा जनकपुरका सन्जय कृष्णमुर्ती १२ बलमा २० रन बनाउँदै आउट भए । विराटनगरका लागि कप्तान रहेका स्पिनर सन्दिप लामिछाने र अर्का स्पिनर सुर्य तामाङले २/२ विकेट लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण