क्रिस लिन आउट, सुदूर गयो ३ विकेट
सोमबार, ०८ मङ्सिर २०८२, १६ : ५३
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले राम्रो सुरुवात गर्दै महत्वपूर्ण ३ विकेट गएको छ । युवराज खत्रीले सुदूरपश्चिमका महत्वपूर्ण खेलाडी क्रिस लिनको विकेट लिँदै तेस्रो सफलता दिलाएका हुन् ।
लिनले २० बलमा १८ रन बनाए । सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले रोयल डक गरेका थिए । यस्तै कर्णालीका विपिन शर्माले सुदूरपश्चिम रोयल्सका विकेट किपर विनोद भण्डारीलाई ११ रनमा एलबी डब्लु धरापमा पारेका थिए ।
८ ओभरको खेलमा सुदुर पश्चिमले ४१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण