एनपीएल
एनपीएलः आज काठमाण्डु र लुम्बिनी भिड्दै
मङ्गलबार, ०९ मङ्सिर २०८२, ०६ : ००
सारांश
- आज मंगलबार काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीच एनपीएल सिजन २ अन्तर्गत खेल हुँदैछ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे खेल सुरु हुनेछ।
- काठमाण्डुले एक खेल जितेको छ भने लुम्बिनीले पनि एक खेल जितेको छ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । जसमा दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित छैटौँ स्थानमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण