फोटो फिचर
थापाथली नदी किनारामा काठमाडौँ महानगरले बनायो सुन्दर पार्क (तस्बिरहरू)
मङ्गलबार, ०९ मङ्सिर २०८२, ०९ : २४
सारांश
- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती कोरिडोरमा पार्क निर्माण गरेको छ।
- पार्कमा व्यायाम क्षेत्र, बालबालिकाका लागि खेलकुद क्षेत्र र बेन्चहरू राखिएका छन्।
- पार्क निर्माण अन्तिम चरणमा पुगेको छ, तर वर्षायाममा बाढीको जोखिम रहन सक्ने अनुमान छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागमती कोरिडोरको थापाथलीस्थित नदी किनारामा पार्क निर्माण गरेको छ । मङ्सिर १६ गते यो पार्कको उद्घाटन गर्ने महानगरको तयारी छ ।
त्यहाँ व्यायाम गर्न मिल्ने एक्सरसाइज जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्चलगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्क सुन्दर देखिएको छ ।
_2r1AUAUDrD.jpg)
निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर गर्न सक्ने जोखिम छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_rARQE7xvn0.jpg)
_u3yEUfva4X.jpg)
_5CQp6yPlHo.jpg)
_CJG1oOU9q9.jpg)
_hpnhY6odzj.jpg)
_A92MFgqJzl.jpg)
_IwIcqrRg9F.jpg)
_QC2zZLOeNu.jpg)
_uPHcuN4wB1.jpg)
_GOxkn3SdVG.jpg)
_YfaFgCnMmz.jpg)
_9PO85quMTm.jpg)
_kSFindwZga.jpg)
_CO1IbM3DHJ.jpg)
_yAr2V2QHYD.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण