पीएसजीको रोमाञ्चक जित, टोटनह्याम ५–३ ले पराजित
बिहीबार, ११ मङ्सिर २०८२, ०४ : ०८
सारांश
- च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले टोटनह्यामलाई ५-३ गोलले पराजित गर्यो।
- पीएसजीका भिटिन्हाले ह्याट्रिक गरे भने फाबिएन रुइज र विलियन पाचोले एक-एक गोल गरे।
- टोटनह्यामका रिचार्लिसन र रान्डाल कोलो मुआनीले गोल गरे, तर टोलीले हार टार्न सकेन।
काठमाडौँ । बिहीबार सम्पन्न च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले टोटनह्यामलाई ५–३ गोलले पराजित गर्दै शानदार जित हात पारेको छ।
पीएसजीका भिटिन्हाले ह्याट्रिक गर्दै तीन गोलको योगदान दिए । यस्तै फाबिएन रुइज र विलियन पाचोले एक–एक गोल गरे ।
टोटनह्यामका लागि रिचार्लिसनले पहिलो गोल गरे। रान्डाल कोलो मुआनीले दुई गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन ।
खेलको इन्जुरी समयमा पीएसजीका लुकास हर्नान्डेज रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण