एनपीएल : जनकपुर र पोखराले विशेष जर्सी लगाएर खेल्दै
बिहीबार, ११ मङ्सिर २०८२, १६ : ००
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई बलिङ गर्ने निम्तो दिएको छ ।
आज दुवै टिमले विशेष जर्सी लगाएर खेल्ने तयारी गरेका छन् । आजको खेल पोखराले हरियो रङको जर्सी लगाएर खेल्नेछ भने जनकपुरले पिंक रङको जर्सी लगाएर खेल्ने छ।
जनकपुरले आजको खेलमा सम्पूर्ण आमाहरूलाई समर्पित गर्दै जर्सीको पछाडि आमाको नाम राख्नेछन् ।
यस्तै पोखराले ग्लासिएर म्याटर्स भन्ने नारासहित हरियो रङको जर्सी लगाउने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण