बढ्दैछ चिसो, कुन सहरको तापक्रम कति ?
शुक्रबार, १२ मङ्सिर २०८२, ०८ : ४२
सारांश
- काठमाडौं उपत्यका लगायत देशभर चिसो बढ्दै गएको छ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा राति न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्नेछ।
- डडेलधुरा, दिपायल र धनगढीको तापक्रमको अवस्था पनि पूर्वानुमान गरिएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ । आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ ।
डडेलधुराको अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहनेछ । दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ५– ७ डिग्री सेल्सियस रहने अनुमान छ ।
धनगढीको अधिकतम तापक्रम २७–२९ डिग्री सेल्सियस र न्युनतम तापक्रम ९–११ डिग्री सेल्सियस रहने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण