मौद्रिक नीतिको समीक्षा: ओभरड्राफ्ट कर्जाको दोब्बर पुग्यो
सोमबार, १५ मङ्सिर २०८२, ११ : ०९
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले दिने ओभरड्राफ्ट कर्जाको सीमा दोब्बर पुगेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो सीमालाई बढाएको हो ।
यसअघि ओभरड्राफ्ट कर्जाको सीमा ५० लाख रुपैयाँ तोकिएको थियो । यसलाई अब १ करोड पुर्याइएको छ ।
यसअघि राष्ट्र बैंकले ओभरड्राफ्टको नाममा कर्जाको दुरुपयोग भएको आशंका गर्दै सीमा ५० लाखमा कायम गरेको थियो । राष्ट्र बैंकको यो कदमले व्यक्तिगत उपभोग्य कर्जाको माग बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण