नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज (बुधबार) विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । दुवै टोलीबिचको खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतिक्रिया