शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा,के भने कुलमानले

बुधबार, १७ मङ्सिर २०८२

कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको छ ।सुशासन र पारदर्शितालाई आफ्नो बाचा बनाएको सो पार्टीमा नेपाल र नेपालीको उज्यालो भविष्यका लागि राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने सङ्कल्प र योजनाका साथ उज्यालो नेपाल जन्म भएको जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया