कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले ‘सुशासन, समृद्धि तथा सामाजिक न्याय’ लाई प्राथमिकतामा राखेको छ ।सुशासन र पारदर्शितालाई आफ्नो बाचा बनाएको सो पार्टीमा नेपाल र नेपालीको उज्यालो भविष्यका...