काठमान्डुका कप्तान करणले लिए पोखराका कप्तान कुशलको विकेट
बिहीबार, १८ मङ्सिर २०८२, १४ : २८
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले कप्तान कुशल भुर्तेलको रुपमा चौथे विकेट गुमाएको हो ।
भुर्तेललाई काठमान्डुका कप्तान करण केसीले २२ रनमा क्याच आउट गराएका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण