फोटो फिचर
महानगरले खनेर अलपत्र पारेपछि स्थानीयले बन्द गरिदिए बालाजु-बाइपास सडक, तस्बिरहरु
शुक्रबार, १९ मङ्सिर २०८२, १८ : २६
काठमाडौं । सडक खनेर अलपत्र पारेको भन्दै शुक्रबार स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका छन् । एक महिनाअघि काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र गरेपछि सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ ।
धुलोमुक्त बनाउने भन्दै खनिएको सडक अलपत्र पारेर छाड्दा धुलोकै कारण विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम बढेको उनीहरुको भनाइ छ ।
तस्बिर : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी
_fmSXndyaK4.jpg)
_wL0gBIKjLY.jpg)
_UzyE2VTx43.jpg)
_cGVRJ7tVNv.jpg)
_7NrlVYpoom.jpg)
_gWLlSTHjrU.jpg)
_V9iGfrZyHU.jpg)
_JeoHJHVn1O.jpg)
_USwEMuPKme.jpg)
_D3PVRAx76S.jpg)
_dFZuK9c9SY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण