सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महानगरले खनेर अलपत्र पारेपछि स्थानीयले बन्द गरिदिए बालाजु-बाइपास सडक, तस्बिरहरु

काठमाडौं । सडक खनेर अलपत्र पारेको भन्दै शुक्रबार स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका छन् । एक महिनाअघि काठमाडौं महानगरपालिकाले सडक खनेर अलपत्र गरेपछि सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ...