आईपीएल : अक्शनका लागि ३५० खेलाडीको सूची सार्वजनिक (सूचीसहित)
मङ्गलबार, २३ मङ्सिर २०८२, ११ : ५६
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्शनका लागि ३५० खेलाडीको सूची सार्वजनिक गरियो।
- सूचीमा २४० भारतीय र ११० विदेशी खेलाडी छन्।
- १६ डिसेम्बरमा यूएईमा खेलाडीहरूलाई फ्रेन्चाइज टोलीले बोली लगाउनेछन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्शनका लागि ३५० खेलाडीको सूची सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको सूचीमा २४० भारतीय र ११० विदेशी खेलाडी छन् ।
१६ डिसेम्बरमा यूएईको अबुधाबीमा यी खेलाडीमध्येबाटै फ्रेन्चाइज टिमले न्यूनतम मूल्यबाट बढाबडमा आधारित बोली लगाएर आफ्नो टोलीलाई पूर्णता दिनेछन् ।
आईपीएलका सबै फ्रेन्चाइजसँग गरी कुल ७७ खेलाडी अनुबन्ध गर्न बाँकी छ । त्यसमध्ये ३१ खेलाडी विदेशी हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण