फोटोफिचर
एमाले महाधिवेशन उद्घाटन कार्यक्रमको तयारी धमाधम (तस्बिरहरू)
बिहीबार, २५ मङ्सिर २०८२, १५ : ०५
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ।
- भक्तपुरको सल्लाघारी ग्राउन्डमा उद्घाटन सत्रको लागि संरचना निर्माण भइरहेको छ।
- एमालेले उद्घाटन कार्यक्रममा करिब तीन लाख जनसहभागिता हुने दाबी गरेको छ।
काठमाडौँ । यही मङ्सिर २७ देखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको ११औँ महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टीका नेताहरूले जनाएका छन् । उद्घाटन सत्र हुने भक्तपुरको सल्लाघारी ग्राउन्डमा संरचना निर्माणको काम धमाधम चलिरहेको छ ।
_ATtFLl5YDz.jpg)
उद्घाटन कार्यक्रममा करिब तीन लाख जनसहभागिता हुने दाबी एमालेको छ । बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_bIOdhMwPzQ.jpg)
_I4r9nkujyh.jpg)
_mXfg2Hrnxg.jpg)
_np0OlgmB3z.jpg)
_8dqhbNShbD.jpg)
_PoReDuH6OY.jpg)
_KhDFeE8MIC.jpg)
_GKoeMPldKo.jpg)
_8JVRwrWZkK.jpg)
_W2vlcrhs57.jpg)
_t05lUWlbwK.jpg)
_xnDNiS071X.jpg)
_qh4dbIu1IW.jpg)
_HvubBGH8mg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण