फोटो फिचर
च्यासलमा नेताहरूको आसन परिवर्तन, ओली, ईश्वर र शंकर एउटै लहरमा (तस्बिरहरू)
शुक्रबार, २६ मङ्सिर २०८२, १५ : ३५
काठमाडौँ । आसन्न ११औँ महाधिवेशनको अघिल्लो दिन बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेताहरूको आसन परिवर्तन भएको छ ।
यसअघिका बैठकमा भन्दा फरक ढङ्गले नेताहरूको सोफा मिलाएर बैठक राखिएको छ । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बस्ने सोफा एउटै लहरमा राखिएको छ ।
यसअघि ओली बस्ने ठाउँमा अरूलाई आसनको व्यवस्था हुँदैनथियो । तर, यसपटक एमालेले नेताहरूको आसन नै परिवर्तन गराएर फरक सन्देश दिएको छ । तीन नेताको दायाँबायाँ उपाध्यक्ष र उपमहासचिव र सचिवहरूलाई बस्ने व्यवस्था मिलाइएको छ ।
_cZySkalXVS.jpg)
_37X98GHUSR.jpg)
_gMXjlkXuIg.jpg)
_l5zMo0EuSO.jpg)
_TH4U8mhXhq.jpg)
_CR7vUidZWx.jpg)
_sHRPXMrRVU.jpg)
_KEe3MHAHyF.jpg)
_GxS85c7kXp.jpg)
_lORJW2t7LU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण