वन मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, २९ मङ्सिर २०८२, १० : २०
सारांश
- कटारी प्रहरीले वन मुद्दाका फरार प्रतिवादी ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको छ।
- राईलाई उदयपुर जिल्ला अदालतले १२ दिन कैद र १ लाख ५३ हजार ६९२ रुपैयाँ जरिवाना तोकेको थियो।
- पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ।
उदयपुर । वन मुद्दामा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । कटारी नगरपालिका-१ खसिबास बस्ने ७० वर्षीय धक्कुसिंह राईलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।
उदयपुर जिल्ला अदालतको फैसलाले धक्कुसिंह राईलाई १२ दिन कैद र रु. १ लाख ५३ हजार ६९२ रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि मंसिर २८ गते अदालत बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण