सुरेन्द्र पाण्डेको प्रस्तावकमा पोखरेल र समर्थकमा विष्ट
सोमबार, २९ मङ्सिर २०८२, १५ : ४२
काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार भृकुटीमण्डपमा उनले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा ईश्वर पोखरेल रहेका छन् भने समर्थकमा गोकर्ण विष्ट रहेका छन् । पुस १ गते मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण