एक महिनामा काठमाडौँबाट ८२ जना पक्राउ
बुधबार, ०२ पुस २०८२, २० : ४३
काठमाडौँ । प्रहरीले मंसिर महिनामा काठमाडौँबाट ८२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैंकिङ कसुरसँग सम्बन्धित ४८ जना छन् । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा १७ जना पक्राउ परेका छन् ।
सरकार र जेनजीबिच सम्झौता भएसँगै प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परेर आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेकाहरू मध्येका ज्यान सम्बन्धी कसुरमा संलग्न भन्दा बाहेकका प्रतिवादी हाजिर जमानीमा रिहा भएका छन् ।
मंसिर महिनामा पक्राउ परेका मध्येमा ७३ जना पुरुष र ९ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण