एमाले महाधिवेशन
मतगणना सुरु भएसँगै परिणामको पर्खाइमा उम्मेदवारहरू (फोटो फिचर)
बिहीबार, ०३ पुस २०८२, १० : २०
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु भएको छ । यससँगै उम्मेदवारहरू भृकुटीमण्डपमै परिणामको पर्खाइमा छन् ।
तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगको तयारी छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो ।
_nlhL7Bt0Dy.jpg)
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।


_hv9N5qcSW9.jpg)
_GQ6HVUHp3O.jpg)
_VTNyVJofqH.jpg)
_fM0uIHhb0l.jpg)
_o5oB2gwLFL.jpg)
_mFz4xVYj9M.jpg)
_63XJKvl8Fm.jpg)
_vRZ9s6hUn8.jpg)
_tqPIMojbkN.jpg)
_WmdJLrThjc.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण