राजनीति
मधेसका सभामुख यादवले लिए पद तथा गोपनीयताको शपथ
आइतबार, ०६ पुस २०८२, १९ : १०
काठमाडौँ । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सभाबाट निर्वाचित भएको केही घण्टामै आइतबार राति नै उनले शपथग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभले सभामुख यादवलाई शपथ खुवाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण