राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)
सारांश
- नयाँ बानेश्वरमा आगजनी र संसद भवन निर्माण नसकिएकाले राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुन सकेन।
- राष्ट्रिय सभा बैठकका लागि वैकल्पिक हल निर्माणको काम तीव्र पारिएको छ, र प्रतिनिधिसभाको हल मर्मत गरिँदै छ।
- पुस १५ भित्र बैठक कक्ष निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ, माइक र क्यामेरा जडान गरिनेछ।
काठमाडौँ । भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गरिएको आगजनी र सिंहदरबार भित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न नहुँदा संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय सभा बैठकको लागि वैकल्पिक हल निर्माणको कार्य तीव्र पारिएको छ ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हललाई मर्मत र बिस्तार गरी राष्ट्रिय सभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको छ ।
_L6UwrEV8Tm.jpg)
निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदै छ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ ।
_rzX3TFahiB.jpg)
सो सभा हल पुस १५ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडि बढाइने भएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_lctm9B0v96.jpg)
_W0I468GjiG.jpg)
_kANs6ixcC6.jpg)
_AiNRykkNQG.jpg)
_WfhJUfmUv6.jpg)
_qE1vt0WIIT.jpg)
_WMgAESGMls.jpg)
_GjjUBKzFIe.jpg)
_PuQkWv5eG7.jpg)
_TxrXJnjtsB.jpg)
_nTnlIdKunO.jpg)
_SlLApV5zEj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण