ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ क्षेत्रबाट सिफारिस
बुधबार, ०९ पुस २०८२, १४ : ५०
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्।
- राप्रपाले शाहीलाई जुम्ला, ललितपुर-१, भक्तपुर-१, रुपन्देही-२, सुर्खेत-२ र कञ्चनपुर-२ बाट उम्मेदवार सिफारिस गरेको छ।
- पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार शाहीलाई विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइने भएको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
राप्रपाले शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
राप्रपाको केन्द्रीय समितिको परिपत्र अनुसार क्षेत्रीय कमिटीले शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेकाे हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण