सानेपामा सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक
बुधबार, ०९ पुस २०८२, १५ : २०
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु भएको छ।
- बैठकमा समसामयिक राजनीतिक विषय र महाधिवेशन तयारीबारे छलफल हुनेछ।
- क्रियाशील सदस्य विवाद समाधानका लागि नेताहरूले पहल गर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै महाधिवेशन तयारी र क्रियाशील सदस्य विवादका बारेमा पनि समाधान खोजिने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण