फोटो फिचर
भदौ २३ को सम्झनामा संसद् भवन अगाडि 'नदबिने आवाज' कला प्रदर्शनी (तस्बिरहरू)
आइतबार, १३ पुस २०८२, १२ : ५८
सारांश
- भदौ २३ को आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा बानेश्वरमा कलाकारहरूको कला प्रदर्शनी आयोजना गरियो।
- प्रदर्शनीमा आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना र सामाजिक सुधारको विषय उठाइयो।
- कला प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको सडक पेटीमा गरिएको थियो।
काठमाडौँ । भदौ २३ को जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा आज बानेश्वरमा कलाकारहरूको सामूहिक कला प्रदर्शनी 'नदबिने आवाज' आयोजना भएको छ ।
आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मृति र सामाजिक सुधारका लागि प्रदर्शनी आयोजना गरिएको हो ।
_IT65biFUr4.jpg)
कला प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको सडक पेटीमा आयोजना गरिएको छ । तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
_rZYHtaZXBB.jpg)
_K8NlXsUO8W.jpg)
_9XZ5nzDGsH.jpg)
_DXyTqBSxky.jpg)
_KDwA94igBR.jpg)
_bcnjqMhtpE.jpg)
_oFd2gXXVuU.jpg)
_YqwHS4YUq8.jpg)
_pevCcrjUBy.jpg)
_9Tabl8mj9H.jpg)
_ksAC16I57p.jpg)
_FErUcsNe0v.jpg)
_glEpIwm6o2.jpg)
_Q3Dhd9vgg6.jpg)
_DGEhactMFL.jpg)
_MKX42rvok6.jpg)
_04A1UwXVyz.jpg)
_5L9Spu5p1C.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण