राजनीति
च्यासलमा एमालेको सचिवालय बैठक, तस्बिरमा हेर्नुहाेस्
आइतबार, १३ पुस २०८२, १४ : ५२
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु भयो।
- बैठकमा आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुनेछ।
- नेताहरूको कार्य विभाजन र अन्य आन्तरिक विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । ११औं महाधिवेशनपछि एमाले केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।
_kQTTZgav6K.jpg)
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ । साथै नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने जनाइएको छ । तस्बिर : फोटो लाइब्रेरी
_MuHFu8RPuA.jpg)
_XDivnGVVr2.jpg)
_lEIcZpvJiq.jpg)
_Re4tTEFoJT.jpg)
_F9vWayUQ8o.jpg)
_DUdfYVOxQU.jpg)
_DV7x65S70D.jpg)
_4a4KBu7L6g.jpg)
_tfFTw7kkkE.jpg)
_bSLjKAaXnj.jpg)
_aKiaSqWPp6.jpg)
_BKocBAhoxy.jpg)
_XeGy2n2CQQ.jpg)
_lGEUmUSOzn.jpg)
_lzwUUiAKNd.jpg)
_sQvluqOuIw.jpg)
_tFDNmxnbX4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण