सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
सोमबार, १४ पुस २०८२, १० : ४६
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेर प्रति तोला २ लाख ७० हजार कायम भयो।
- चाँदीको मूल्यमा भने वृद्धि भएको छ, प्रति तोला ४ हजार ८९५ रुपैयाँ पुग्यो।
- आइतबार सुन प्रति तोला २ लाख ७० हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ थियो।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार सामान्य घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण