फोटोफिचर
चार घण्टापछि बैठक हलबाट एक भएर बाहिर निस्किए कुलमान, बालेन र रवि (तस्बिरहरु)
सोमबार, १४ पुस २०८२, २२ : २६
सारांश
- रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाह र कुलमान घिसिङसँग ७/७ बुँदामा सहमति गरेको छ।
- ४ घण्टा लामो छलफलपछि रास्वपाले शाह र घिसिङसँग सहमति गरेको हो।
- बैठकपछि रवि लामिछाने, घिसिङ र शाह एकसाथ बाहिर निस्किए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङसँग ७–७ बुँदामा सहमति गरेको छ । ४ घण्टा लामो छलफल पछि रास्वपाले शाह र घिसिङसँग सो सहमति गरेको हो ।
बैठकपछि रास्वपाका सभापति रवि लामिछाने, घिसिङ र शाह एक भएर बाहिर निस्किएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
_hxMgWuvIC2.jpg)
_CbQLxKlBQ1.jpg)
_8v9cYtxJO9.jpg)
_nCBC5HVUct.jpg)
_ntf0ZyNjMC.jpg)
_lh4hOtujKf.jpg)
_dciHHQxwJr.jpg)
_auV71OUoAq.jpg)
_Iq0ZQyHsPR.jpg)
_iXde6oSjEl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण