अपडेट
एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य
मङ्गलबार, १५ पुस २०८२, १० : ५०
सारांश
- सोमबार सुनको मूल्य ७ हजार ९०० रुपैयाँले घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भयो।
- आइतबार सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ थियो।
- चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण