कलाकार आरपी अभिनीत ‘समय’ सार्वजनिक
आइतबार, २० पुस २०८२, १२ : २७
काठमाडौँ । वरिष्ठ कलाकार आरपी पन्त अभिनीत पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ । गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीत रहेको गीतमा मनोहर सोनामको एरेन्ज छ।
गीतको भिडियोमा पन्तका अलावा विकास लामिछाने, लिसा क्षेत्री (बर्नवाल), प्रमीला रुपाखेती र बाल कलाकार प्रवेश पौडेलको अभिनय देख्न सकिन्छ ।
भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाङ्कन र मीन रावलको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण