भेनेजुएलामाथि अमेरिकी आक्रमणविरुद्ध मसाल जुलुस
निकोलस मादुरोलाई रिहाइको माग
सोमबार, २१ पुस २०८२, २० : ४६
काठमाडौँ । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणविरुद्ध काठमाडौँमा मसाल जुलुस निकालिएको छ । सोमबार अखिल (क्रान्तिकारी) ले मसाल जुलुस निकालेको हो ।
उनीहरुले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहा गर्न समेत माग गरेका छन् । गत शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोमाथि लागुआषैध तस्करीको आरोप लगाउँदै निवासबाटै आफ्नो नियन्त्रणमा लिएको थियो ।
मादुरालाई नियन्त्रणमा लिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण