शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

क्रिकेटर पुजाले जितिन युवा वर्ष खेलाडीको अवार्ड

बुधबार, २३ पुस २०८२, १८ : ४३
बुधबार, २३ पुस २०८२

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीकी खेलाडी पुजा महताेले युवा वर्ष खेलाडीको अवार्ड जितेकी छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना गरेको वर्ष २०८१ को युवा खेलाएको अवार्ड उनले जितेकी हुन्  । 

पूजाले २०८१ मा नेपाली महिला क्रिकेट युनाइटेड टोलीलाई विश्वकरपमा पुर्याएकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप