भलिबल खेलाडी हिमाल सुनारीले जिते पिपुल्स चोइस अवार्ड
बुधबार, २३ पुस २०८२, १९ : २०
काठमाडौँ । भलिबल खेलाडीले स्पोट्र्स अवार्ड अन्तर्गत पिपुल्स चोइस अवार्ड जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पोखरामा आयोजना भएको अवार्डमा उनलाई यो वर्षमा उत्कृष्ट प्रदर्शन गरेको र समर्थकहरूले दिएको भोटका आधारमा अवार्ड प्रदान गरेको हो ।
हिमाल सुनारी विगत लामो समयदेखि गण्डकी प्रदेशको भलिबलको प्रतिनिधित्व गर्दै आइरहेका छन् ।नेपाली घरेलु भलिबलमा उनको राम्रो योगदान रहेको छ र गण्डकी प्रदेशको भलिबलमा पनि उनले राम्रो योगदान गरेका छन् ।
पिपल चोइस अवार्ड खेलाडीहरूले प्राप्त गरेको भोट र फेसबुकमा आएको लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूले दिएको भोटका आधारमा दिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण